सिन्धुली जिल्लामै पहिलो पटक वडाबाटै राष्ट्रिय परिचयपत्र फाराम भर्ने कार्यको सुरु



मरिण गाउँपालिकाले सिन्धुली जिल्लामै पहिलो पटक वडाबाटै राष्ट्रिय परिचयपत्र फाराम भर्ने कार्यको सुरु गरेको छ जिल्ला प्रशासनमा लामो समय लाईन बसेर फाराम भर्ने समस्याबाट मरिणको नागरिकहरूले मुक्त हुने भएको जानकारी गराउँदै मिति २०८० बैशाख २४ गते देखि राष्ट्रिय परिचय पत्रको अनलाईन फाराम वडा कार्यालयमा सम्पर्क गरि वाँकि रहेका व्यक्तिहरूले  विवरण भर्नुहुन अनुरोध गरिन्छ ।

Post a Comment

Previous Post Next Post